समाचार « Khabarhub

नेपालका अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्समा तेक्वान्दो खेलाउने

काठमाडौँ– अशोक खड्काले मंगोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन् । नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक समेत रहेका खड्का ओलम्पिक काउन्सिल अफ एसिया र मंगोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाट रेफ्रीको रुपमा चयन भएका हुन् । प्रतियोगिता अगष्ट १६ देखि २२ सम्म…