Live on
Your Voice, Your Power
काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवकको उपचारको व्यवस्था गर्नेगरी अस्पतालको विकास गर्नुपर्ने बताए । उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताए । अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा…