समाचार Archives | Page 4087 of 8409 | Khabarhub Khabarhub

निर्वाचन आचारसंहिता पालना गर्न नागरिक समाजको आग्रह

काठमाडौँ - निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्ने नागरिक समाजका अगुवाले जोड दिएका छन्। राजविराजमा शनिबार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा अगुवाले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव समेत दिए। मतदाता शिक्षाबारे ध्यान नपुग्दा मत बदर हुने अनुपात बढ्ने र आचारसंहिता उल्लङ्घनले निर्वाचनको निष्पक्षतामा प्रश्नचिह्न उठ्नेतर्फ ध्यान दिन सहभागीले आग्रह समेत गरे। “निर्वाचन निष्पक्ष…