समाचार Archives | Page 4089 of 8407 | Khabarhub Khabarhub

कांग्रेस घोषणापत्र : ओली सरकारले सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टता गर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसले तत्कालीन केपी ओली नेतृत्वको सरकारले सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टता गरेको आरोप लगाएको छ ।  आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा  केपी ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा समय खर्चिएको आरोप लगाइएको छ ।  घोषणापत्रको ‘सर्वसत्तावादमा खेर गएको समय’…