समाचार « Khabarhub

शाहरुख खानको चलचित्र ‘जवान’ रिलिजको प्रतीक्षामा दर्शक

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘जवान’ आगामी ७ सेप्टेम्बरमा रिलिज हुँदैछ । दर्शकहरू सो चलचित्रको प्रतीक्षामा छन् । यस चलचित्रमा शाहरुख फेरि एकपटक एक्सन अवतारका रुपमा दर्शकमाझ प्रस्तुत हुँदैछन् । शनिबार ‘जवान’को दोस्रो गीत ‘छलेया’ रिलिज भएको थियो । यसका साथै ‘जवान’को एक दृश्य सामाजिक सञ्जालमा लिक भएको छ । चलचित्रको एक क्लिप कसैले…