Live on
Your Voice, Your Power
काठमाडौँ- तिहारको अघिल्लो दिनमै फूल सकिएपछि पाल्पामा ग्राहक निराश बनेका छन् । फूल खरिद गर्न बुधबार बिहानै रामपुर नगरपालिका–४ देवीस्थानको फूलबारीमा ग्राहकको ठूलो भीड देखिन्थ्यो । यहाँ उत्पादन भएका फूल सकिएपछि धेरै ग्राहक रित्तो हात घर फर्किएका छन् । टीकाको दिनलाई अघिल्लो दिनमै बन्दोबस्त गरेर राख्न फूलबारीमा पुग्दा रित्तो बोटमात्रै रहेको गीता पौडेल बताउँछिन् ।…