समाचार Archives | Page 4098 of 8400 | Khabarhub Khabarhub

सैनिक शिविरमा हमला : दश सैनिक र अठार आतङ्ककारी मारिए

ओउगादुगु - बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँको…