समाचार « Khabarhub

‘विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ’

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेबताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे । 'विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ',  मन्त्री बस्नेतले भने ।…