समाचार Archives | Page 4099 of 8303 | Khabarhub Khabarhub

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा

बझाङ– गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे । चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा जानुभयो । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका…