समाचार « Khabarhub

संसद खुलाउन कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवरुद्ध संसद खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । आज कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता सिंहले निरन्तर संसद अवरोध गर्नु उचित नभएको भन्दै ठूलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताए । उनले संवादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी दल…