समाचार Archives | Page 4108 of 8396 | Khabarhub Khabarhub

टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा 

भक्तपुर– भक्तपुरको च्याम्हासिंह नबिल बैंकसँगै शनिबारदेखि टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले रिबन काटेर उद्घाटन गरेका छन् ।  सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँतसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर,…