समाचार « Khabarhub

शुद्ध खानेपानीको व्यवस्थापकीय कार्यमा सरकार अगाडि बढ्दै

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले शुद्ध खानेपानी व्यवस्थापन गराउन वर्तमान सरकार अगाडि बढिरहेको बताएका छन् । विदुर खानेपानी योजना निरीक्षणका क्रममा रसुवाको बेत्रावती पुगेका मन्त्री खानले सन् २०३० भित्र सबै नेपालीलाई खानेपानीको व्यवस्थापन गर्ने सरकारको नीति अनुरूप हिमाली जिल्ला रसुवाका गाउँगाउँमा खानेपानीको व्यवस्थापकीय कार्यका लागि आफू निरन्तर अगाडि बढ्ने बताए । धार्मिक र ऐतिहासिक क्षेत्रका…