समाचार « Khabarhub

प्रदेशको सामथ्र्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामथ्र्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको जानकारी दिएका छन् ।  पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको…