Live on
Your Voice, Your Power
काठमाडौँ - भगवान् शिवलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान् शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौँ। महाशिवरात्रि पूजा आज देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरूमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान् शिवले…