Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ-संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थका कारण…