समाचार « Khabarhub

एमालेको ‘ग्रास रुट’ अभियान आज सुरु हुँदै, को नेता कुन प्रदेशमा खटिँदै छन् ? 

काठमाडौँ - नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आज सुरु हुने भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आज अभियान थालिने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो…