समाचार Archives | Page 4132 of 8295 | Khabarhub Khabarhub

काठमाडौँमा एकै दिन २ हजार ८४० जना सवारी चालक कारबाहीमा 

काठमाडौँ - ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी…