समाचार Archives | Page 4135 of 8296 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ - आज दिनभर यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा रिट, राष्ट्रपतिले संविधानको गम्भीर उल्लघंन गरेको आरोप, राष्ट्रपतिको विरोधमा प्रदर्शन, फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु…