समाचार « Khabarhub

दार्चुलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते

दार्चुला– महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ। महाकाली नगरपालिकाको से १…