Live on
Your Voice, Your Power
भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् । रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै परियारले विगतमा भएको सहमतीअनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे । उनले…