Live on
Your Voice, Your Power
काठमाडौँ - जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिए पछि प्रचण्ड सरकार विवादमा तानिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदामा कटौती गर्ने घोषणा गरेको एक हप्ता नबित्दै आइतबारको मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’को अवसरमा सोमबार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे पछि चौतर्फी विवाद भएको छ। मानवअधिकारकर्मी, कानुनका ज्ञातादेखि राजनीतिक दलका नेताले १ फागुनलाई…