समाचार « Khabarhub

जनयुद्ध दिवसको बिदाबारे एमाले नेता गोकुल बास्कोटाको टिप्पणी

काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनयुद्ध दिवसको नाममा सरकारले सार्वजनिक विदा दिएको प्रति कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले केही समयअघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु भएको दिनको सम्झनामा सरकारी बिदा दिएकोलाई 'पूर्व देखाएर पश्चिम हान्ने नीति' भन्दै ब्यङ्ग्य गरेका छन्। त्यतिमात्र होइन उनले ‘मौकामा हिरा फोडेको’ टिप्पणी…