Live on
Your Voice, Your Power
काठमाडौँ- सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ । गत सोमबार ( २७ भदौ)देखि अनशन बसेका डा. केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि…