समाचार « Khabarhub

रुपन्देहीमा २२औँ संस्करणको सुपरलिग आज सुरु हुँदै

भैरहवा - रुपन्देहीको भैरहवामा आज नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुँदैछ। २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग भैरहवामा सुरू हुने भएको हो। रुपन्देही क्रीकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म हुनेछ। ए डिभिजनका ८ र बी डिभिजनका १२…