Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौंको टोखा नगरपालिका–३ बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–१५ घर भएका ५७ वर्षीय ध्रुवबहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ घर भएका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा रामबहादुरले हत्या गरेको खुल्न आएपछि…