Live on
Your Voice, Your Power
मेक्सिको - मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन् । ‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भूकम्प भग्नावशेषमा खोजका लागि पुग्नेछन्,’ विदेश सचिव एब्राडले भने । सो उडानमा…