समाचार Archives | Page 4186 of 8314 | Khabarhub Khabarhub

जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्रे

जनकपुर - जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्रे भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ। मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्रे भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो। 'केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक…