समाचार Archives | Page 4197 of 8322 | Khabarhub Khabarhub

‘राष्ट्रिय मुद्रा सङ्ग्रहालयले मुलुकको प्राचीन सभ्यताको मापन गर्छ’

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको प्राचीन सभ्यता, इतिहास, संस्कृति तथा सभ्यतालाई मापन गर्न तत्कालीन मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको आज उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले देशको इतिहासलाई क्रमबद्धरुपमा झल्काउने प्रमुख स्रोतका रुपमा प्राचीनकालमा विकसित मुद्रा तथा सङ्ग्रहालयको महत्व हुने उल्लेख गर्दै उक्त कक्षमा…