समाचार « Khabarhub

कुपोषित बालबालिका खोज्दै सिद्धार्थनगर

भैरहवा - रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशंका ‘स्क्रिनिङ’ गर्न सुरु गरेको छ। नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो। यी तीनवटै वडाले ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो…