समाचार « Khabarhub

रास्वपाले गृहमन्त्रालय छोड्नु, आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु हो : हिमेश पन्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले आफ्नो पार्टीले कुनै पनि हालतमा गृहमन्त्रालय नछाड्ने बताएका छन् । शनिबार राती सामाजीक सञ्जालमार्फत पन्तले गृहमन्त्रालय छाड्नु आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु सरह हुने बताएका छन् । उनले आज गृहमन्त्रालय नदिनेले भोलि काम गर्न पनि नदिने जिकिर गरेका छन् । उनले गृहमन्त्रालय छाड्नु परे सरकारबाट नै बाहिरिँदा…