समाचार « Khabarhub

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

त्रिशूली– चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, संघीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ ।  सरकारी कार्यालयको खर्च तथ्यांक राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटाका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि प्रादेशिक कार्यालयको खर्च १३…