समाचार « Khabarhub

‘राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छ’

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन । आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । सबै वर्ग, जाति र समुदायलाई समान अवसर र…