Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी जनआन्दोलनकारी र अन्तरिम सरकारबीच बुधबार १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो सम्झौताले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न आयोगहरू गठन गर्ने प्रतिबद्धता जनाएको छ। यो सम्झौता भ्रष्टाचार, कुशासन र दण्डहीनताविरुद्धको आन्दोलनको उपज रहेको जेन-जीहरूले बताएका छन् । यो सम्झौताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संस्थाहरूलाई थप मजबुत…