समाचार « Khabarhub

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

काठमाडौं- अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ 'डिजिटल टाइम कार्ड' कार्यान्वयनमा ल्याएको छ । बिहीबार विभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो ।  डिजिटल टाइम कार्ड कार्यान्वयन आएसँगै आवेदनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी…