समाचार « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ– मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाइलाई सेयर बजारले नकारात्मक प्रतिक्रिया दिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ३६.१९ विन्दुले घटेर २१६४.३१ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरूको तुलनामा…