समाचार Archives | Page 4226 of 8466 | Khabarhub Khabarhub

फोहोरमैला व्यवस्थापनमा नगरपालिकालाई दुई करोडको भार  

बारा– निजगढ नगरपालिकाले ७ फागुन २०७७ मा ग्रीन एन्ड क्लिन सिटी हेटौँडासँग फोहोरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो । पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो । देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए ।…