समाचार Archives | Page 4239 of 8468 | Khabarhub Khabarhub

उम्मेदवारको विरुद्ध उजुरी परे के गर्ने ?

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि-१६ बमोजिम उजुरी दिन सकिनेछ ।  उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार…