समाचार « Khabarhub

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई चरिनाङ्गो बनाएको बताएका छन् ।  बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौँ आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई चरीनाङ्गो बनाएको बताए ।  केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंस केपी ओलीकै कारण भएको बताए ।  उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली…