समाचार « Khabarhub

गगनलाई अमरेशको खुला पत्र : भ्रष्टको साथ छाडेर स्वच्छ राजनीति गर्नुस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई सञ्जालमार्फत खुला पत्रलेखेको छन् । सिंहले फेसबुकमा लेखेको खुल्ला पत्रमा थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन् । उनले सर्लाहीमा आएर चुनाव लडेको भन्दै थापालाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाई आफैं उम्मेदवार भएर आएको भए प्रतिस्पर्धा अझ रोचक…