समाचार Archives | Page 4280 of 8529 | Khabarhub Khabarhub

विश्वकप फुटबल : फिफाद्वारा आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला 

दोहा - फिफाले कतारमा रहेका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोष खुला गरेको जनाएको छ। कतारमा विश्वकपका लागि परियोजनाहरू निर्माण गर्दा घाइते भएकाहरूलाई क्षतिपूर्ति बापत सहयोग गर्न चाहेको फुटबल निकायका एक शीर्ष अधिकारीले बिहीबार युरोपेली सांसदहरूलाई जानकारी गराएका बताइएको छ। फ्रान्सको स्ट्रासबर्गमा भएको युरोप काउन्सिलको बैठकमा फिफाका उपमहासचिव अलास्डेयर बेलले ४६ राष्ट्रको समूहका सांसदहरूलाई भने, 'विश्वकपमा…