समाचार « Khabarhub

इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्डका लागि छनौट भएकोमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत डा. रुइतको मानव कल्याणको क्षेत्रको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। 'राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।' प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्। वरिष्ठ नेत्र चिकित्सक डा.…