समाचार « Khabarhub

रामेछापमा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

काठमाडौँ- नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि रामेछापको मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गरेका थिए । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ । रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेल रामेछापले २५–०५,२५–१३ को…