समाचार « Khabarhub

बागलुङका दशमध्ये नौ पालिकामा छैनन् दमकल

काठमाडौँ- आगलागी नियन्त्रण गर्न अत्यावश्यक रहेको दमकल बागलुङका दशमध्ये नौ पालिकामा छैनन् । बागलुङका नौ स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको हुँदै आएपनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ…