समाचार « Khabarhub

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

लमजुङ– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा कार्यशाला गोष्ठीको आयोजना गरी सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो । मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवन जिल्लामा २२० केभी राष्ट्रिय विद्युत प्रसारणलाइन निर्माणको क्रममा छ । कुल एक सय १२…