समाचार « Khabarhub

अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’को अवधि थपियो

काठमाडौँ– खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो ।  राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो ।  आजको…