Live on
Your Voice, Your Power
काठमाडौँ : जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतिले नेताहरुको कारण नेपालको स्वास्थ्य प्रणाली सुध्रिन नसकेको टिप्पणी गरेकी छन् । खबरहबले आयोजना गरेको 'चिकित्सा शिक्षाको चुनौति र नेपालको स्वास्थ्य प्रणाली' विषयक कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा.उप्रेतिले नेताहरु आफ्नो उपचार गर्न विदेश जाने र सर्वसाधारणको उपचारमा सँधै खेलाँची गर्ने प्रवृत्ति बढेको उनले बताइन् । नेपालका कुनै पनि नेताहरुले जनस्वास्थ्यको विषयमा गम्भीर…