Live on
Your Voice, Your Power
भैरहवा- विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडकको म्याद असारसम्म थियो । तर तोकिएको समय सीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन । प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि बढायो । अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि स्थानीय तहको चुनावमा दलहरूले मुद्दा बनाए । चुनावपछि…