Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधीनताका लागि पदबाट राजीनामा दिन आग्रह गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए । उनले प्रधानमन्त्रीले तिरङ्गा वा चन्द्रसूर्यमध्ये कुन झण्डा उचाल्ने भनेर संसदमा जवाफ दिनुपर्ने बताए । देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे…