समाचार Archives | Page 4319 of 8409 | Khabarhub Khabarhub

सिट बाँडफाँडमा सहमति जुटाउन कार्यदलको बैठक जारी 

काठमाडौँ- आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक…