Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने क्रममा उच्च अदालतले उनीमाथि लागेको आरोपसम्बन्धी घटना नै पुष्टि हुन नसकेको जनाएको छ । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमलाई जन्म कैदको फैसला सुनाएको घटनाका दुई मुख्य कडी नै पुष्टि हुन नसकेको कुरा उच्चको फैसलाको संक्षिप्त आदेशमा उल्लेख छ । इँटाभट्टमा जिउँदै मान्छे पोलेर…